• शनिबार, असोज १० २०८३

राजदूत रेग्मी र विश्वकर्माले लिए पद तथा गोपनीयताको सपथ


बिहिबार, फाल्गुन १३ २०७७
810
Shares

काठमाडौं । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत निर्मलकुमार विश्वकर्माले पद तथा गोपनीयताको सपथ लिएका छन्।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई पद तथा गोपनीयताको सपथ खुवाएकी हुन्।

उक्त अवसरमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली लगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार