• सोमबार, भाद्र १ २०८३

अश्राङमा काँग्रेसको प्रशिक्षण


बिहिबार, फाल्गुन १३ २०७७
845
Shares


गोरखा । नेपाली काँग्रेसले भिमसेन थापा गाउँपालिका ६ को अश्राङमा संगठन सुदृढीकरण तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

पार्टीका वडा सभापति भिमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिव पूर्ण दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला सचिव नन्द प्रसाद न्यौपाने, महासमिति सदस्य इश्वर पाण्डे, राजनराज पन्त, धिरन थापा, कमला लामिछाने, महाधिवेशन प्रतिनिधी किरण श्रेष्ठ, भुगोल थापा, जिल्ला समन्वय समितीका उपप्रमुख जानुका अधिकारी, विनु वाग्ले, लुमनाथ लामिछाने लगायतले प्रशिक्षणमुलक मन्तब्य राखेको नेविसंघ जिल्ला सदस्य रमेश थापा मगरले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार