• शनिबार, असोज १० २०८३

प्रधानमन्त्री ओलीले मनाए ७० औं जन्मदिन


मंगलबार, फाल्गुन ११ २०७७
845
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज जन्मदिन मनाएका छन्।

प्रधानमन्त्री ओली मंगलबार ७० वर्ष पुगेका छन्। जन्मदिनमा प्रधानमन्त्रीको सरकारी निवासमा ओलीले जन्मदिन मनाएका हुन्।

प्रधानमन्त्री ओलीलाई उनका बाबु मोहनप्रसाद ओलीले टीका लगाइदिएका थिए।

प्रधानमन्त्री ओलीसहित परिवारका सदस्य र नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङलगायत जन्मदिनको कार्यक्रममा सहभागी थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार