• सोमबार, साउन ११ २०८३

प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच भेटवार्ता


सोमबार, फाल्गुन १० २०७७
670
Shares

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा आकस्मिक रुपमा सर्वोच्च अदालत पुगेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न सोमबार दिउँसो थापा सर्वोच्च गएका हुन् ।

विशेष उच्च सुरक्षा स्रोतका अनुसार अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग एक घण्टा छलफल गरेर थापा फर्केका हुन्। अदालतमा थापा र जबराबीच भएको भेटवार्तामा के विषयमा छलफल भयो भन्ने खुलाइएको छैन ।

सर्वोच्च अदालतमा प्रतिनिसभा विघटनको मुद्दा फैसलाका लागि अन्तिम चरणमा पुगेका वेला सेनापति थापाले शमशेरलाई भेट्नु अर्थपूर्ण मानिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार