• सोमबार, साउन ११ २०८३

नेपाली काँग्रेस वी.पी को गोरखा जिल्ला कार्यसमिति गठन


आइतबार, फाल्गुन ९ २०७७
1K
Shares

गोरखा । नेपाली काँग्रेस वी.पी गोरखा जिल्ला कार्यसमिति गठन भएको छ । ७१ औं प्रजातन्त्र दिवसको अवसरमा आयोजित एक कार्यक्रमका वीच शंकर कोइरालाको अध्यक्षता कार्यसमिति चयन गरिएको हो ।

जसको उपाध्यक्षमा चन्द्रबहादुर गुरुङ, सचिबमा अर्जुन गन्धर्व, कोषाध्यक्षमा सावित्रा भुषाल रहेका छन । केहरसिंह दमाइ, लोकराज गौली, जिवन वि.क, मनोज वि.क, शान्ती मग्राती, माया नेपाली, शुसिला गन्धारी, गणेश परियार, जमुना कोइराला, रेशम गन्धारी, रामकुमारी गुरुङ, बेदबहादुर नेपाली सदस्य बनाइएको छ ।

सो अबसरमा प्रमुख अतिथि नेपाली काँग्रेस वी.पी का सहायक महामन्त्री तथा प्रवक्ता देवेन्द्रप्रकाश पौडेलले जिल्ला कार्यालय उद्घाटन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार