• सोमबार, साउन ११ २०८३

सामाजिक सञ्‍जाल प्रयोग सम्बन्धी निर्देशिका ल्याउने तयारी


मंगलबार, माघ २७ २०७७
1.7K
Shares

काठमाडौं : सरकारले सामाजिक सञ्‍जाल प्रयोग सम्बन्धी निर्देशिका-२०७७ ल्याउने तयारी गरेको छ ।

मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा  सूचना तथा सञ्चार प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पार्वत गुरुङले सामाजिक सञ्‍जालमा देखिएको विकृति रोक्‍न निर्देशिका ल्याउन लागिएको जानकारी दिए । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार