• सोमबार, साउन ११ २०८३

संसद विघटनबिरुद्ध गोरखामा काँग्रेस निकट शुभेच्छुक संस्थाको बिरोध


आइतबार, माघ २५ २०७७
1.2K
Shares

गोरखा । नेपाली कांग्रेस निकट बिभिन्न १८ वटा सुभेच्छुक संस्थाले शनिवार बिरोध प्रर्दशन गरेका छन् ।

गोरखा सदरमुकामको बिपी चोक देखि कांग्रेस पार्टी कार्यालय सम्म बिरोध प्रर्दशन गरिएको शिक्षक संघका अध्यक्ष शिब थापाले बताए । केन्द्रिय समितिको परिपत्र अनुसार उक्त बिरोध सभा गरिएको कांग्रेस गोरखाले जनाएको छ ।

टे«ड युनियन कांग्रेस गोरखाका अध्यक्ष सरद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा ट्रेड युनियन कांग्रेसका उप महासचिव इश्वर परियार, कांग्रेसका प्रवक्ता रामप्रसाद भण्डारी, गोरखा गरपालिका महिला संघकी अध्यक्ष बिनाकुमारी श्रेष्ठ, डाक्टर माधवी भट्ट, प्रजातन्त्र बादी प्राध्यापक संघ गोरखा क्याम्पसका पूर्णमान श्रेष्ठले मन्तब्य राखेको शिक्षक संघका अध्यक्ष थापाले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार