• सोमबार, साउन ११ २०८३

नेकपा नेता वाग्लेको सवारी दुर्घटनामा निधन


बिहिबार, माघ २२ २०७७
775
Shares

काठमाडौं । नेकपाका केन्द्रीय सदस्य डाचाराज वाग्लेको सवारी दुर्घटनामा निधन भएको छ ।

वाग्लेको सर्लाहीको बरथहवामा सवारी दुर्घटनामा परी बुधबार निधन भएको नेकपा प्रचण्ड माधव पक्षका नेता विष्णु रिजालले बताएका छन् ।

वाग्ले सो पार्टीका सर्लाही जिल्ला इन्चार्ज समेत रहेका थिए । वाग्लेको निधनलाई नेता नारायणकाजी श्रेष्ठले रहस्यमय र असामयिक भनेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार