काठमाडौं । आज घोषित आम हड्ताल सफल बनाउन पुस्पकमल दाहाल ‘प्रचण्ड’ पनि सडकमा आएका छन् । प्रचण्ड ललितपुरस्थित सातदोबाटो चोकमा निस्किएका हुन् ।
प्रचण्ड—नेपाल समूहले आज असंवैधानिक संसद विघटन र अवैधानिकरुपमा संवैधानिक आयोगमा नियुक्ति गरेको भन्दै आम हड्ताल गरेको छ ।
हड्ताल सफल बनाउन सबै शीर्ष नेताहरु सडकमै आएका छन् । नेता नारायणकाजी रत्नपार्कको जुलुसको नेतृत्व गरिरहेका छन् भने ।