• सोमबार, साउन ११ २०८३

प्रचण्ड-माधव पक्षले टाँडीमा निकाल्याे राँके जुलुस


बुधबार, माघ २१ २०७७
895
Shares

टाँडी । नेकपा प्रचण्ड-माधव नेपाल समुहले चितवनकाे टाँडीमा राँके जुलुस निकालेकाे छ । साे समुहले भाेली २२ गते आयाेजना गरेकाे आम हड्तालकाे पूर्व सन्ध्यामा बुधबार बेलुका टाँडीमा मसाल जुलस आयाेजना गरेकाे हाे । जुलुसले टाँडी बजार क्षेत्रकाे परिक्रमा गर्दै गर्दा प्रहरीले हस्तक्षेपकाे प्रयास गरेकाे छ ।

तस्विर : नसिव सेख

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार