• सोमबार, साउन ११ २०८३

नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय समिति बैठक बस्दै


सोमबार, माघ १९ २०७७
620
Shares

काठमाडौं । नेकपा (प्रचण्ड–माधव समूह)को केन्द्रीय समितिको बैठक आज दिउँसो बस्ने भएको छ।

यसअघि बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ बजेका लागि सारिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए।

बैठकमा पार्टी आधिकारिकतासम्बन्धी निर्वाचन आयोगमा गरिएको दाबी, संगठनसम्बन्धी विषय र जारी आन्दोलनबारे छलफल गर्ने तयारी छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार