• सोमबार, साउन ११ २०८३

अजिरकोट चारमा तरुण दल गठन


आइतबार, माघ १८ २०७७
800
Shares


गोरखा । अजिरकोट गाउँपालिका वडा नम्बर ४ मा नेपाल तरुण दल गठन भएको छ । नेपाली काँग्रेस निकट युवाहरुको भेलाले बुधबहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा निरज गुरुङ, लोकबहादुर थापा मगर, सचिवमा सुकबहादुर गुरुङ, मित्रबहादुर नेपाली, सहसचिवमा रेनुका गुरुङ, पदम गुरुङ र कोसाध्यक्षमा सुरज तमाङ रहेका छन् ।

समितिको सदस्यहरुमा भरत बिक, सीता दवाडी, रेशम गुरुङ, गंगा दवाडी, मिनु घले, विष्णुमायाँ गुरुङ, पुष्पराज गुरुङ, डीलबहादुर गुरुङ, नरेन्द्र दवाडी, कृष्णबहादुर अधिकारी, विरेन्द्र दवाडी, दिलबहादुर थापा, रमेश बसेल, राजकुमारी नेपाली, चिन्तामणी खनाल, सुरेश गुरुङ र रीता बसल रहेका छन् ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला उपसभापती सुकदेव दुवाडी, सचिव नन्दप्रसाद न्यौपाने, मुस्लिम संघका केन्द्रिय अध्यक्ष अब्दुल सतार, गण्डकी प्रदेश सभा सदस्य मनकुमारी गुरुङ, प्रकाशचन्द्र दवाडी लगायतले मन्तव्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार