• सोमबार, साउन ११ २०८३

प्रचण्ड–नेपाल पक्षले घोषणा गर्‍यो दोस्रो चरणको आन्दोलन (विज्ञप्तीसहित)


सोमबार, माघ १२ २०७७
820
Shares

काठमाडौं । नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले आन्दोलनका नयाँ कार्यक्रम घोषणा गरेको छ। सो पार्टीले पार्टी कार्यालय पेरिसडाँडामा सोमबार पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

घोषित कार्यक्रमअनुसार १३ गते सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्ली दिने, २२ गते काठमाडौंमा युवा र्‍याली , २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन लगायत छन् ।

हेरौं सो समूहको विरोध कार्यक्रम विस्तृतमा:

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार