• शनिबार, असोज १० २०८३

ओलीलाई पार्टीको साधारण सदस्यबाट पनि हटायो प्रचण्ड–नेपाल समूहले


सोमबार, माघ १२ २०७७
630
Shares

प्रचण्ड–नेपाल नेतृत्को नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाएको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी समितिको बैठकले ओलीलाई साधारण सदस्यताबाट समेत हटाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पत्रकारलाई जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार