• शनिबार, असोज १० २०८३

ओलीको एकमात्रै मिसन मलाई सिध्याउने हो : प्रचण्ड


शुक्रबार, माघ ९ २०७७
690
Shares

काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको एकमात्र मिसन भनेको आफूलाई सिध्याउनु भएको बताएका छन्।

शुक्रबार राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली राजवादीसँग मिलेर आफूलाई सिध्याउन लागिपरेको बताए।

उनले ओलीले आफू र अर्का अध्यक्ष माधवकुमार नेपाललाई फुटाउन पनि लागिपरेको आरोप लगाए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार