• शनिबार, असोज १० २०८३

मिडिया सेटिङ सबभन्दा खतरनाक : बाबुराम भट्टराई


आइतबार, माघ ४ २०७७
660
Shares


काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अहिले देशमा प्रतिगमनका लागि सबैतिर ‘सेटिङ’ भइरहेको बताएका छन्।

यस्तो बेला मिडिया सेटिङ सबैभन्दा खतरनाक हुने उनको भनाइ छ।

‘प्रतिगमननिम्ति सबैतिर सेटिङ भइरहेका बेला मिडियाको सेटिङ सबभन्दा खतरनाक हुन सक्छ,’ पूर्वप्रधानमन्त्री डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र इ. हाम्रो संविधानका आधारतत्व र तिनका प्रमुख वाहक जनयुद्ध, मधेस विद्रोह, थारू विद्रोह, जनजाति आन्दोलनलाई सत्तोसराप गर्ने र टीआरसी पूरा हुन नदिने को हुन् चिनौं।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार