• सोमबार, साउन ११ २०८३

विप्लव समूहका उपत्यका ब्यूरो इन्चार्ज पक्राउ


मंगलबार, पुष २८ २०७७
610
Shares

Modern metal handcuffs. Vector illustration in flat style


काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ समूहको दलित मुक्ति मोर्चाका उपत्यका ब्युरो इन्चार्ज पक्राउ परेका छन् ।

विप्लव समूहका वृखबहादुर बोहरा उर्फ रेशमलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालले बताए । बोहरा भक्तपुर जिल्लाको आर्थिक विभागका प्रमुख हुन् ।

भक्तपुरमा उनले चन्दा आतंक मच्चाएको सुराकको आधारमा प्रहरीले उनको खोजी गर्नै क्रममा काठमाडौंको भंगालबाट पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार