• सोमबार, साउन ११ २०८३

प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक बस्दै


आइतबार, पुष २६ २०७७
725
Shares

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षको सचिवालय बैठक बस्ने भएको छ।

दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको एक नेताले जानकारी दिए।

निर्वाचन आयोगसँग सम्बन्धित विषय र पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल गर्न बैठक बस्न लागेको ती नेताले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार