• शनिबार, असोज १० २०८३

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक


आइतबार, पुष २६ २०७७
660
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

आइतबार बिहान साढे ११ बजेका लागि प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए।

कुनै विशेष एजेन्डामा छलफल गर्नका लागि बैठक बोलाइएको हुनसक्ने उनले बताए।

मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्दै आएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार