• आइतबार, साउन ३१ २०८३

पार्टी छाडेर भागेका भगौडाहरु : ओली


शुक्रबार, पुष २४ २०७७
620
Shares


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहलाई पार्टी छाडेर भागेका भगौडा भएको भनि कटाक्ष गरेका छन्।

कैलालीको घनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अध्यक्ष माधवकुमार नेपालमाथि यस्तो कटाक्ष गरेका हुन्।

उनले पार्टी बैठकमा नबसेर केही भगौडा सडकमा गएको बताए। ‘तपाईंहरुले पार्टी छाडेर हिँडेका

उनले प्रचण्ड नेपाल बैठकमा नआउने, पत्रपत्रिकामा लेखाएर गाली गलौज गरेर हिँडेका आरोप लाए। उनले आफू देशको आधुनिकीकरण गर्न हिँडेका कारण गालीगलौज गर्ने फुर्सद नभएको बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार