• सोमबार, साउन ११ २०८३

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची


शुक्रबार, पुष २४ २०७७
690
Shares


काठमाडौं । राष्ट्रिय सभा बैठक आज दिउँसो १ बजे बस्दैछ ।

आजको बैठकमा दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७६ /७७ सभा समक्ष पेश गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जनाएका छन् ।

राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्तर्गत यो तेश्रो बैठक हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार