• आइतबार, साउन १० २०८३

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक


सोमबार, पुष २० २०७७
590
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बैठक बोलाएका छन् ।

आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने एक मन्त्रीले जानकारी दिए ।

आजको बैठक नियमित मन्त्रिपरिषद बैठक रहेको र विभिन्न मन्त्रालयबाट आएका एजेण्डामाथि छलफल हुने उनको भनाइ छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार