• आइतबार, साउन १० २०८३

प्रचण्ड—माधव समूहले संसदीय दलको नेताबाट राईलाई हटाउदौँ आचार्य चयन


बिहिबार, पुष १६ २०७७
655
Shares

काठमाडौं । नेकपा प्रचण्ड—माधव समूहले प्रदेश १ को मुख्यमन्त्री रहेका शेरधन राईलाई संसदीय दलको नेताबाट हटाएको छ ।

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड—माधव समूहले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो । बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर आचार्यलाई दलको नेता चयन गरेको छ ।

प्रदेश १ मा नेकपाका ६७ सांसद छन् । उनीहरुमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । बुधबारको बैठकमा भने ३६ जना उपस्थित थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार