• आइतबार, साउन ३१ २०८३

माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता हो : प्रधानमन्त्री ओली


बुधबार, पुष १५ २०७७
965
Shares


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मामुली कार्यकर्ता भएको टिप्पणी गरेका छन्।

मंगलबार बबरमहलको कार्की पार्टी प्यालेसमा उपत्यकमा उपलब्ध सुदूरपश्चिम प्रदेश स्तरीय बृहद् कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्री ओलीले माधव नेपाल प्रचण्डको कार्यकर्ता भएको बताएका हुन्।

उनले नेपालले आफूलाई पद नचाहिने भन्दै पद मागिरहेको आरोप लगाए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार