• शनिबार, असोज १० २०८३

संविधानमाथिको प्रहार नारोकिए आन्दोलनको आँधी आउँछ : प्रचण्ड


मंगलबार, पुष १४ २०७७
900
Shares


काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमाथिको प्रहार नारोकिए आन्दोलनको आँधीबेहरी आउने बताएका छन्।

मंगलबार प्रचण्ड–नेपाल नेतृत्वको प्रचण्डले प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै संविधानमाथिको प्रहार रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरे।

उनले जनता जागिसकेको बताउँदै निरंकुशताका पुजारीलाई जनताले नछाड्ने बताए। उनले अदालतलाई सही फैसाला गराउन सहजीकरणका लागि आन्दोलन भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार