• शनिबार, असोज १० २०८३

ओली सर्वसत्तावादी शासक बनेः अष्टलक्ष्मी शाक्य


मंगलबार, पुष १४ २०७७
970
Shares

काठमाडौं । नेपाल कम्न्यूष्ट पाटी (नेकपा) का नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावादी शासकमा रुपान्तरण भएको आरोप लगाएकी छन्।

प्रतिनिधिसभा विघटनविरुद्ध भृकुटीमण्डपमा आयोजित विरोध सभालाई सम्बोधन गर्दौ शाक्यले जनताको शक्तिअगाडि ओली नटिक्ने दाबी गरिन्।

शाक्यले ओली अब कमरेड नरही सर्वसत्तावादी, स्वेच्छाचारी शासक बनेको टिप्पणी गरिन् ।

शाक्यले गणतन्त्र, संघीयता र लोकतन्त्र आएपछि आफूहरु सडकमा आउनु नपर्ने सोचे पनि आज पुनः आफूहरु सडकमा आउन बाध्य भएको बताइन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार