• आइतबार, साउन १० २०८३

राष्ट्रिय सभाको अधिवेशन पुस १७ गते आह्वान


सोमबार, पुष १३ २०७७
740
Shares

काठमाडौं : राष्ट्रिय सभाको अधिवेशन पुस १७ गते आह्वान गरिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन् ।

भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम पुस १७ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी हुन् । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार