• आइतबार, साउन १० २०८३

सडकमा बसेर प्रचण्ड–नेपालले भने ‘हामी यहाँ छौं’


शुक्रबार, पुष १० २०७७
1.8K
Shares

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिएको प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले आज पहिलो दिन काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन शुरु गरेको छ।

प्रदर्शनमा सहभागी हुन नेकपाका नेता कार्यकर्ताहरु माइतीघर पुग्ने क्रम शुरु भएको छ। आन्दोलन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्का अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु सहभागी छन् ।

प्रर्दशनमा सहभागी विघटित प्रतिनिधिसभाका सदस्यहरुले ‘हामी यहाँ छौं’ भन्ने लेखेको प्लेकार्ड बोकेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार