• आइतबार, साउन १० २०८३

नेकपाका दुवै पक्षको केन्द्रीय समिति बैठक आज बस्दै


बिहिबार, पुष ९ २०७७
735
Shares

काठमाडौं । एकता प्रक्रिया नसकिँदै विभाजित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुवै पक्षका केन्द्रीय समिति बैठक आज बस्दैछ ।

नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अहिले बिहान साढे ११ बजे बबरमहलमा र प्रधानमन्त्री ओली समूहले दिउँसो १ बजे बालुवाटारमा केन्द्रीय कमिटी बैठक राख्ने भएका हुन्।

यसअघि गत मंगलबार पनि दुवै पक्षले आ–आफ्ना समूहका बैठक आयोजना गरेका थिए । नेकपाका दुवै समूहले आधिकारिक पार्टी आफूहरु नै भएको दाबी गर्दै आएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार