• शनिबार, असोज १० २०८३

संसद विघटनविरुद्धको रिटमा अब संवैधानिक इजलासमा सुनुवाइ हुने


बुधबार, पुष ८ २०७७
815
Shares


काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धका रिटलाई संवैधानिक इजलासमा पठाइएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको एकल इजलासले त्यसबारे सुनुवाइ गर्दै सो निर्णय सुनाएको हो।

राणाले बुधबार त्यसबारे परेका एक दर्जन रिटमाथि आफ्नै एकल इजलासमा सुनुवाइ गरेका थिए।

राणाले त्यसबारेमा परेका सबै रिटहरुलाई संवैधानिक इजलासमा पठाउने निर्णय गरेका छन्। अब शुक्रबार पुनः बहस हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार