• शनिबार, असोज १० २०८३

प्रचण्ड–नेपाल पक्षको बैठक : ओलीलाई हटाएर संसदीय दलको नेतामा प्रचण्ड चयन


बुधबार, पुष ८ २०७७
735
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा संसदीय दलको नेताबाट हटाएर पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ ।

ओलीलाई हटाएर प्रचण्डलाई संसदीय दलको नेता बनाइएको छ।

मंगलबार अध्यक्ष चुनिएका माधवकुमार नेपालको प्रस्तावमा प्रचण्ड संसदीय दलको नेता चुनिएको स्थायी समिति सदस्य योगेश भट्टराईले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार