• आइतबार, साउन १० २०८३

ओली नेतृत्वको नेकपामा गोरखाबाट थप सात जना केन्द्रिय सदस्य


बुधबार, पुष ८ २०७७
780
Shares

गोरखा । नेपाल कम्युनिष्ट पार्टी नेकपाको बिस्तारित केन्द्रिय समितिमा गोरखाका सात जनाको नाम थप भएको छ । आपसी विवादपछि छुट्टै बसेको केपी ओली खेमाको बैठकले सात जनालाई केन्द्रिय समिति मनोनित गरेको हो ।

मनोनित भएकाहरुमा सम्झना देवकोटा, प्रेम गुरुङ, कृष्ण नेपाली, सुरेन्द्र थापा, यादब बस्नेत, कमल दानी र बाबुराम थापा रहेका छन् ।

यस अघि अघि ओली खेमामा गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेत मात्र केन्द्रिय सदस्य रहेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार