• शनिबार, असोज १० २०८३

बबरमहलमा प्रचण्ड–नेपाल समूहको बैठक सुरु


मंगलबार, पुष ७ २०७७
815
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय समिति बैठक बबरमहलमा सुरु भएको छ।

बबरमहलको कार्की पार्टी प्यालेसमा प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठक सुरु भएको हो।

बैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आनुशासनको कारबाही गर्ने जनाएको छ।

यसअघि बिहान प्रधानमन्त्री ओली समूहको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार