• आइतबार, साउन ३१ २०८३

बुधबार ओली पक्षले सातै प्रदेशको भेला गर्ने


मंगलबार, पुष ७ २०७७
725
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षले बुधबार सातै प्रदेशको भेला गर्ने भएको छ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय समिति बैठकले भोलि (बुधबार) सातै प्रदेशको भेला गर्ने निर्णय गरेको एक नेताले बताए।

त्यस्तै बंठकले पार्टी प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिएको छ भने केन्द्रीय समिति बिस्तार गरी १ हजार १ सय ९९ पु¥याउने निर्णय गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार