• शनिबार, असोज १० २०८३

प्रदीप ज्ञवालीलाई पार्टी प्रवक्ता बनाउने ओली पक्षको निर्णय


मंगलबार, पुष ७ २०७७
895
Shares

काठमाडौं । नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले स्थायी समिति सदस्य प्रदीप ज्ञवालीलाइ पार्टी प्रवक्ता तोकेको छ।

पार्टीको प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठले पार्टी हितविपरित काम गरेको दाबी गर्दै उनलाई हटाई ज्ञवालीलाई प्रवक्ता तोकिएको हो।

बालुवाटारमा आज मंगलबार बसेको ओली पक्षको बैठकले सो निर्णय गरेको हो।

परराष्ट्र मन्त्री समेत रहेका ज्ञवाली यसअघि पनि पार्टी प्रवक्ता रहेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार