• शनिबार, असोज १० २०८३

पिलो निचोरेर फाल्दैमा तौल घट्दैन : ओली


मंगलबार, पुष ७ २०७७
900
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीकै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहलाई पिलोको संज्ञा दिएका छन्।

मंगलबार आफूनिटक केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले पिलो निचोरेर फाल्दैमा तौल नघट्ने बताएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

प्रधानमन्त्री ओलीले अहिले बैठकलाई सम्बोधन गरिरहेका छन्। यसअघि उनले १ हजार १ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव गरिसकेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार