• शनिबार, असोज १० २०८३

संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध कोही पनि चलमलाउन नखोज : प्रधानमन्त्री ओली


सोमबार, पुष ६ २०७७
970
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र समृद्ध बनाउने चरणमा रहेको भन्दै यसविरुद्ध चलमलाउन नखोज्न ‘सम्बद्ध’ सबैलाई ध्यानाकर्षण गराएका छन्।

त्रिभुवन विश्वविद्यालयको ४६औँ दीक्षान्त समारोहलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन्।

उनले गणतन्त्रात्मक प्रणालीलाई संरक्षण गरी समृद्ध बनाउने र समृद्धिको बाटोमा देशलाई अघि बढाउन त्यसअनुसारको संविधान निर्माण गरेको बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार