• आइतबार, साउन १० २०८३

ओलीको कदमले गणतन्त्रको मूल्यमान्यता समाप्त पार्छ : वामदेव


आइतबार, पुष ५ २०७७
665
Shares

काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको विरोध गरेका छन्।

उनले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको कदम गलत भएको बताएका हुन्।

आइतबार बिहान ओलीले संसद् विघटनको सिफारिस गरेपछि गौतमले त्यसप्रति आफ्नो कुनै धारणा नभएको बताएका थिए।

तर त्यसपछि उनले आफ्नो मत फेरेका हुन्। यो कदमले देशमा राजनीतिक अस्थिरता बढाउने र गणतन्त्रका मूल्यमान्यतालाई समाप्त पार्ने उनको भनाइ छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार