• आइतबार, साउन १० २०८३

प्रधानमन्त्रीको कदम बारे छलफल गर्न नेकपा सांसदहरू सिंहदरबारमा


आइतबार, पुष ५ २०७७
945
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सिफारिस गरेपछि यस विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरु छलफलमा जुटेका छन् ।

प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक राखेर संसद विघटन सिफारिस गरेलगत्तै नेकपा सांसदहरू सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भेला भएका हुन् ।

छलफलका लागि नेकपाका ६४ जना सांसद भेला भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार