• आइतबार, साउन १० २०८३

संसद विघटनको निर्णय नेपाली जनताको विश्वासमाथी धोका : मुस्लिम संघ


आइतबार, पुष ५ २०७७
965
Shares

संसद विघटनको निर्णय नेपाली जनताको विश्वासमाथी कुठाराघात भएको नेपाल मुस्लिम संघले टिप्पणी गरेको छ ।

संघका केन्द्रिय अध्यक्ष अब्दुल सत्तारले ओली सरकारले जनताको विश्वासलाई लत्याएको बताएका हुन ।

संसद विघटन गर्ने प्रस्ताव गर्नु निन्दनिय भएको बताउदै सत्तारले प्रधानमन्त्री ओलीको यो कदमको भत्सर्ना समेत गरेका छन् ।

साधै उनले राष्ट्रपतिलाई सो प्रस्ताव स्विकृत नगर्न समेत आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार