• आइतबार, साउन १० २०८३

प्रचण्ड फेरि पुगे बालुवाटार, प्रधानमन्त्रीसँग छलफल जारी


आइतबार, पुष ५ २०७७
1.1K
Shares

नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड फेरि बालुवाटार पुगेका छन । पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरेसंगै नेकपामा हंगामा भएकाे छ । स्राेतका अनुसार अहिले प्रचण्ड ओलीसँग छलफलमा रहेकाे बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार