• शनिबार, असोज १० २०८३

देउवाले बोलाए कांग्रेसको आकस्मिक बैठक


आइतबार, पुष ५ २०७७
865
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आकस्मिक पदाधिकारी बैठक बोलाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेपछी सभापति देउवाले आकस्मिक बैठक बोलाएका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार