• आइतबार, साउन १० २०८३

संसद विघटनको प्रस्ताव बोकेर प्रधानमन्त्री शीतलनिवासमा


आइतबार, पुष ५ २०७७
810
Shares

Prime Minister KP Sharma Oli briefing President Bidya Devi Bhandari about his visit to India at the latter's Office in Sheetal Niwas on Thursday, February 18, 2016. Photo: RSS

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गर्ने मन्त्रिपरिषद्को निर्णय लिएर राष्ट्रपतिसमक्ष सिफारिश गर्न शीतलनिवास पुगेका छन् ।

राष्ट्रपतिले सिफारिश अनुसार विघटन गरेमा प्रतिनिधिसभा भंग हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार