• शनिबार, असोज १० २०८३

प्रचण्ड पुगे बालुवाटार


आइतबार, पुष ५ २०७७
765
Shares

काठमाडौं । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकमा प्रतिनिधि सभा विघटन गर्ने प्रस्ताव राखेपछि सत्तारुढ अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफल गर्न बालुवाटार पुगेका छन्।

सत्तारुढ नेकपाभित्रको विवाद चरम अवस्थामा पुगेको बेला प्रधानमन्त्री ओलीले संसद नै विघटन गर्ने सिफारिश गरेपछि ओलीसँग छलफल गर्न प्रचण्ड आकस्मिक रुपमा बालुवाटार पुगेका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार