• आइतबार, साउन १० २०८३

ओलीलाई निषेध होइन नियन्त्रण गरेर जान खोजेका हौँ : प्रचण्ड


शुक्रबार, पुष ३ २०७७
1.1K
Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई निषेध नभई नियन्त्रण गरेर जान खोजेको बताएका छन्।

शुक्रबार जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा भएको प्रचण्ड–नेपाल समूहको प्रदेश १ स्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीलाई पार्टीका निर्णय मानेर जान आग्रह गरे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार