• आइतबार, साउन १० २०८३

चिनी मिल उद्योगीलाई गिरफ्तार नगर्न नेताहरुको फोन आयो : उद्योगमन्त्री


बिहिबार, पुष २ २०७७
715
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु किसानको भुक्तानी नदिने उद्योगीलाई पक्राउ नगर्न भन्दै नेताहरुको फोन आएको बताएका छन् ।

प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै उनले यस्तो बताएका हुन् । किसानको नाममा ट्विटरमा ठूलो वकालत गर्ने तर मलाई फोन गरेर फलानो उद्योगी नपक्र भन्ने यो कस्तो चरित्र ? मन्त्री भट्टले प्रश्न गरे ।

उद्योगीलाई पक्राउ नगर्नू भन्दै फोन गर्ने नेताको नमावली भने उनले खुलाएनन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार