• आइतबार, साउन १० २०८३

एमसीसीद्वारा श्रीलंकासँगको सम्झौता फिर्ता


बिहिबार, पुष २ २०७७
820
Shares


काठमाडौं । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बोर्डले श्रीलंकासँगको सम्झौता फिर्ता गर्ने निर्णय गरेको छ ।

वासिङ्टनमा मंगलबार भएको बोर्ड अफ डाइरेक्टर्सको त्रैमासिक बैठकले श्रीलंकासँगको प्रस्तावित सम्झौतालाई निरन्तरता नदिने निर्णय गरेको हो।

यो हप्ता बसेको एमसीसीको बोर्डको बैठकमा श्रीलंका बोर्डमा थियो । यस अगाडिको सरकारले ४८ करोड अमेरिकी डलर बराबरको सम्झौता लिने घोषणा गरेको थियो तर नयाँ बनेको सरकारले त्यसलाई निरन्तरता नदिने अडान लियो ।

श्रीलंकाले भूमि व्यवस्थापन र यातायात प्रणालीमा सुधारको लागि अनुदान लिने निर्णय गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार