• आइतबार, साउन १० २०८३

सरकारले जारी गरेको अध्यादेशबारे मन्त्रीहरु नै बेखबर


मंगलबार, मंसिर ३० २०७७
680
Shares

काठमाडौं । सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे मंगलबार मन्त्रिपरिषद्ममा छलफल नै नभएको पाइएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् ।

तर मन्त्रीहरुले भने अध्यादेशबारे बेखबर रहेको बताए । सो बैठकमा यसबारे कुनै एजेण्डा नभएको र ठाडो प्रस्ताव समेत नआएको एक मन्त्रीले बताए । अब परिषद्का बहुमत सदस्यको उपस्थितिमा नै बैठक बस्न सक्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार