• आइतबार, साउन ३१ २०८३

एक रुपैयाँ पनि भ्रष्टाचार भएको प्रमाण देखाउनुस्, म राजीनामा दिन्छु : खानेपानीमन्त्री


सोमबार, मंसिर २९ २०७७
985
Shares

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले आफ्नो मन्त्रालय (खानेपानी मन्त्रालय)मा एक रुपैयाँ पनि भ्रष्टाचार भएको प्रमाण भेटिए आफूले पदबाट राजीनामा दिने बताएकी छन्।

सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले भ्रष्टाचार नगर्ने प्रतिज्ञा गरेकी हुन्।

‘आज म प्रतिज्ञा गर्छु—खानेपानी मन्त्रालयमा एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण देखाउनुस्, म राजीनामा दिन्छु। देश समृद्ध बनाएरै छाड्छौं,’ मन्त्री मगरले भनेकी छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार