• मंगलबार, असोज २० २०८३

कांग्रेस नेता सिटौलालाई कोरोना संक्रमण


शनिबार, मंसिर २७ २०७७
815
Shares

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण भएको छ।

उनको सचिवालयका अनुसार शुक्रबार गरिएको पीसीआर परिक्षणले उनमा कोरोना संक्रमण रहेको पुष्टि गरेको हो।

कांग्रेसका पूर्वमहामन्त्री सिटाैलाकाे स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार